बहिनी सारदा र बिष्णु काठमांडू नेपाल


Comments

प्रेम रोग
सपना पनि ऍउटा नसा रहेछ बिछोड पीडा को अर्का नाम रहेछ प्रेम पनि रोग रहेछ दोक्खा दिनु त झन पाप रहेछ
बिदैश को यात्रा
नपर्य को बय्ज काडी पैशा मेले जिक्नु परो बिहाल भय अह्य्लय म ॠण ॠण मा दुब्नु पर्यो बिदैश आही पेसा पनि कमौना सक्यना बाबु आमा बुडा भय चिया दिने कोही छैन हुर्खाई बडाही ठुलो बनाई पछि सुक दिने होइना बस्तु भाऊ वोक्खे होलान पराल हालने कोई छैन थ्यसै ले त बिदैश अहुना पक्कै पनि टीक होइना बिदेश आहाको एक साल मानी ॠण तिर्न शकय्ना साचो लेक्छु यसमा मईलै झुटो बोल्या पक्कै छैन
राजकुमार रग्मी
मलेसिया
देखेको छैन कस्ती छ्यौ तिमी कुन जस्तै
छ्यौ कि कतै कर्णाली तिरेको नुन जस्तो ।
हजार कोशिष गरुँला भेट्न तिमीलाई
भाग्छ्यौकि फेरी सारंगीको धुन जस्तै ।

सयौ बर्ष कुरेर म बसिदीन्छु अव
हरपल छटपटाउँदै घाम जुन जस्तै ।

अव त धेर भो अति भो तिम्रो याद नि
छताछुल्ल सडकमा बगेको खुन जस्तै ।

साक्षात्कार होईदेउ मेरो समिपमा सानु
पोतीएको भित्ताको सफेद खुन जस्तै ।

Popular Posts