सिंगापुर हो यो
म २००५ जनवरी २४ को सिंगापुर पुगे त्या को बारे मा बुज्दा बूज्दय ४ साल व्यो यहा को कानून ड्रेरेऐ क्डा छ यहा रिसबत चल्दय्ना र यहा का मानिश हरु पनि अर्का लाई ज़ुक्कौने डाटने गर्दे नन् ८० पर्तीसत मानिश हरु सारे राम्रो संघ अपनों लगन्था मा छन २० पर्तिसत पनि राम्रो छ यहा धनी र गरीब को मुतवट हुदईना सबे एक सबे ले अपनों काम गर्च्हन शाऊ गोटालो वंन्य यहा कसे मा पनी तो वावना छइना एही हो सिंगापुर को रियल बाबु राम भंडारी सिंगापुर

Comments