Comments

विदेशमा बस्ने नेपालीहरु ऐतिहासिक संविधानसभाको निर्वाचनमा आफू वसेकै मुलुकवाट मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित भए पनि नेपाललाई शान्त, समृद्ध र लोकतान्त्रिक मुलुकको रुपमा रुपान्तरण गर्ने स्वदेश र विदेशमा बस्ने सम्पूर्ण नेपालीको आकांक्षालाई पुरा गर्न सक्ने संविधान निर्माणको निम्ति निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि सहयोग गर्न सवै पक्षलाई आह्वान गर्दै गैरआवासीय नेपाली संघले एउटा अपिल जारी गरेकोछ । अपिलमा नेपालमा बसोबासरत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई ऐतिहासिक संविधानसभाको निर्वाचनमा सक्रियतापूर्वक सहभागिता जनाउँदै सफल बनाउन र विदेशमा बस्ने नेपालीहरुलाई पनि नेपालमा रहेका आफ्ना आफन्तहरुलाई निर्वाचनमा निर्भिकतापूर्वक ठूलो संख्यामा भाग लिन प्रेरित गर्न अनुरोध गरिएको छ।
एक दिन बेदय्स गय्छ पेँसा कमौना बनी तर उ त ग़लत जग्घा मा पो पुगय्छ उस को तुलो दोक्को थियो पेँसा कमौने तर ग़लत मान्छे को फेल्ला परे छ मन त उस को ठ्लो त्हो परिबर लाय कुशी राक्ने तर उस ले त्हो पनी गर्न्ना सकय्न्छा तय्स पछि उस ले घर परिबर ले पनी उष ले गली दिन्ना लगे छन उ त घर न गाथ को वय्छ के यो थेहों हारे को मान्छे को जीवन { यो थेओ हारे को मंछ्या }
लक्ने बाबु राम भंडारी
सिंगापुर @ नेपाल
चौवन्न वर्षअघि कास्की जिल्लाको ढिकुरपोखरीको एउटा सामान्य परिवारमा जन्मिएका छविलाल दाहाल चितवनको कृषि क्याम्पसमा स्नातकको विद्यार्थी पुष्पकमल दाहाल हुँदै रोल्पाका दुर्गम गाँउबाट विद्रोही नेता प्रचण्डका रुपमा स्थापित भएका थिए।

उनै पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका छन्।

झण्डै चार दशकअघि राजनीति शुरु गरेको एक दशकपछि नै २५ वर्षसम्म भूमिगत भएका प्रचण्ड दुई वर्षअघि पहिलो पटक एउटा खुल्ला पत्रकार सम्मेलनमा प्रधानमन्त्री निवास बालुवाटारमा देखापरेका थिए।

अहिले उनी त्यही निवासमा सर्ने तयारी गरिरहेका छन्।

बाबु मुक्तिराम दाहाल र आमा भवानी दाहालका आठजना सन्तानमा सबभन्दा जेठो प्रचण्ड आफैं चार सन्तानका बाबु हुन्।

Popular Posts