एक परदेसी को जीवन











परदेश गहे पैशा कमौना भनी तर काडा मात्रे पो रहय्छ मन त मेरो ठुलो थियो तर यो जिन्दगी गारो पो रहछ
बुबा वन्छ्न खई छोरा पैशा आमा भनछीन कोइलय आउछो बहिनी भाई वन्छ्न दाही मलाई फलानो चिज़ श्रीमती भनछीन गहना चाहियो तर म भनी सदाही को बिचारा अही हो मेरो जीवन

Comments

Popular Posts